पछिल्लो २४ घण्टामा २४१ संक्रमित थपिए, २२८ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८९७ जनाको नमुना परीक्षण गरिएकोमा २४१ जनामा कोरोना पुष्टि भएको हो ।
उता गत २४ घण्टामा २२८ जना संक्रमित निको भएर संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु रहेको छ । बुधबारसम्म देशभर ११ हजार ५९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अहिले देशभर ४ हजार ८७१ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण