२३ मुलुकमा फैलिसक्यो ‘ओमिक्रोन भेरियन्ट’
हेल्थ टिभी अनलाइन : कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आजसम्म २३ देशमा फैलिसकेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले सबैको चिन्ताको विषय बनेको नयाँ भेरियन्ट फैलिने क्रम बढेको र अहिले २३ देशमा सो भाइरसबाट संक्रमित भएका व्यक्ति फेला परिसकेको जनाएको छ ।
पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्ट अमेरिका, जर्मनी, अष्ट्रेलिया, बेल्जियम, जापानm इटली लगायतका २३ देशमा पुगिसकेको जनाइएको छ । धेरै देशहरुले कोरोना फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रवेश निषेध गरिसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण