पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४६९ जनाको नमुना परीक्षण गरिएकोमा २५५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच २५६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ५२६ पुगेको छ ।
अहिले आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित