ओमिक्रोन त्रास : भोपालमा कोरोना संक्रमण बढ्न थालेपछि आपतकालिन बैठक बोलाइयो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतको भोपालमा कोरोना संक्रमण बढ्न थालेपछि आपतकालिन बैठक बोलाइएको छ । मंगलबार मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कोरोना संक्रमण बढ्न थालेपछि आपतकालिन बैठक बोलाएका हुन्।
उनले दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्टको आंशकामा अहिले कोरोना पुष्टि भएका सबैको जिन सिक्वेनिसङ गरिने समेत जनाएका छन्। उनले दुई दिनमा १६ जना संक्रमित देखिएकोमा उनीहरु सबैलाई छुट्टै निगरानीमा राखेर हेरिने जनाए । उनले सबैलाई ओमिक्रोन आउन सक्ने कुरालाई ध्यानमा राख्दै अस्पतालमा तयारी गर्न तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छन्।
भारतमा दक्षिण भारतबाट आएका दुुई जनामा कोरोना पुष्टि भएपछि अझै त्रास फैलिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित