ललितपुरमा आज र भोलि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरपालिकाले यसअघि कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउन सुरु गरेको छ ।
मंसीर २ र ३ अर्थात आज र भोलि गरी २ दिन खोप अभिायान सञ्चालन हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनले पहिलो मात्रा भेरोसेल खोप लगाई २१ दिन पुगेको सबैले महानगरले तोकेका खोप केन्द्रमा गई खोप लगाउन सक्ने जनाए ।
त्यसका लागि यसभन्दा अघि पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण