५ सय बढी सक्रिय संक्रमित अब ललितपुरमा मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब ५ सय बढी सक्रिय संक्रमित ललितपुर जिल्लामा मात्र रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांक अनुसार अब देशभरमा एउटा जिल्ला ललितपुरमा मात्रै ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
देशका ७७ वटै जिल्लमा कोरोना संक्रमण फैलिएको भए पनि अहिले सबैभन्दा बढी अर्थात ५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला ललितपुर मात्र रहेको छ ।
ललितपुरमा अहिले ५२७ जना संक्रमित आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित