चीनबाट आइपुग्यो थप १० लाख डोज भेरोसेल खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट कोरोना विरुद्धको १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले कोभ्याक्ससँगको कष्ट सेयरिङमा खरिद गरेको कोभिडविरुद्धको खोप आज बिहान नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन्।
सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। उनका अनुसार सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो ।
बाँकी खोप पनि छिट्टै आइपुग्ने जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण