एक लाख डोज फाइजर खोप काठमाडौं आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना विरुद्धको फाइजर खोप आज काठमाडौं आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।
उक्त खोप नेपाललाई गाभीले अनुदानमा उपलब्ध गराएको हो। सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि दिनका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण