अब ४ जिल्लामा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब ४ जिल्लामा मात्र ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बिहिबारसम्म नेपालमा काठमाडौं, ललितपुर, भक्तपुर र कास्कीमा ५ सय बढी सक्रिय संक्रमित रहेका छन्।
यसैगरी हाल १४ जिल्लामा २ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो समय सक्रिय संक्रमित घटेर ११ हजार ३१५ मा झरेको छ । यसैगरी कोरोना संक्रमण भएर निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित