कार्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : यही कार्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ए खुवाइने कार्यक्रम रहेको छ । सरकारले यही ७ र ८ गते देशभर ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
यसअघि कार्तिक र ३ र ४ गते कार्यक्रम सञ्चालन गर्ने भनिएको भए पनि दशैंको बिदा परेकाले ७ र ८ गतेलाई तय भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमणबाट बच्न खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्ना बालबालिकालाई भिटामिन ए खुवाइने राष्ट्रिय कार्यक्रममा लिएर जान आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण