पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ९१६ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता आज देशभर १ लाख ६३ हजार २६ जनाले कोरोना विरुद्धको खोप खोप लगाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित