स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडालाई दिएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त गरेकी हुन्। उनीहरुको सपथ आजै हुने बताइएको छ। यसअघि स्वास्थ्य मन्त्रलयको जिम्मेवारी सम्हाल्दै आएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइएको छ ।
सरकारले अन्य रिक्त मन्त्रालयमा पनि मन्त्रीहरुको नियुक्ती गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित