ललितपुरमा आजदेखि १८ बर्ष माथिका सबैलाई भेरोसेल खोप लगाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर महानगरमा आजदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । ललितपुर महानगरले एक सूचना जारी गर्दै २९ वटा खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइने जनाएको हो ।
खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर खोप केन्द्रमा जान महानगरले सबैलाई आग्रह गरेको छ । खोप केन्द्रमा जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र आफनो पालोमा खोप लगाउन पनि आग्रह गरिएको छ ।
खोप कार्यक्रम तीन दिनसम्म चल्नेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित