शनिबार थपिए ८६७ कोरोना संक्रमित, ८३ हजार बढीले लगाए खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ८ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ हजार २१९ नमुना परीक्षण गर्दा ८३७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसैगरी गत २४ घण्टामा ८३ हजार ३७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। उता यहीवीच ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित ११ हजार १५७ जनाको कोरोनाबाट मृत्यु भएको छ । आज ११ सय २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
अहिले देशभर १७ हजार ६४२ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण