२४ घण्टामा थपिए १०७८ नयाँ संक्रमित, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ७६५ जनाको नमुना परीक्षण गर्दा १ हजार ७८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार १३५ पुगेको छ । उता यहीवीच ९११ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । यीमध्ये ३५३ जना संक्रमित आइसीयूमा र ११७ जना भेन्टिलेटरमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण