शनिबार ९५३ जना कोरोना संक्रमित थपिए, १३७१ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ९५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५७९ जनाको नमुना परीक्षण गर्दा ९५३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ जना पुगेको छ । यहीवीच १३ सय ७१ जना संक्रमित निको भएका छन्।
हाल देशभर १९ हजार ७ सय सक्रिय कोरोना संक्रमित रहेका छन्। यीमध्ये ३६३ जना आइसीयूमा र १०९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित