Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक र नर्सिङ तर्फका १३ जना कर्मचारीको दशौं तहमा स्तरवृद्धि

स्वास्थ्य मन्त्रालयद्धारा चिकित्सक र नर्सिङ तर्फका १३ जना कर्मचारीको दशौं तहमा स्तरवृद्धि

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना स्वास्थ्यकर्मीहरुको को स्तरवृद्धि गरेको छ। स्वास्थ्य मन्त्रालयले भदौ २१ गते सचिवस्तरीय निर्णय गर्दै १३ जना चिकित्सक र नर्सलाई दशौं तहमा स्तरवृद्धि गरेको छ।

स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ( चौथो संशोधन समेत) को दफा ९ (१) ५ अनुसार उनीहरुको स्तरवृद्धि गरेको हो।

स्तरवृद्धि हुने हुने कर्मचारी यसप्रकार छन्: 
१. डा अन्जल विष्ट, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
२. डा खगेन्द्रजैन साह, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
३. डा कल्याण सापकोटा, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
४. डा जया सत्याल, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
५. बाला राई, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
६. डा झुलाराम अधिकारी, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
७. डा मोनी सुवेदी, बरिष्ठ कन्सल्टेण्ट हिस्टोप्याथोलोजी
८. मदन थापा, बरिष्ठ कन्सल्टेण्टरेडियोलोजिष्ट
९. संगिता श्रेष्ठ, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
१०. डा कासी खतिवडा, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
११. डा अनिल कुमार श्रेष्ठ, बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन
१२. डा अनमिका झा, बरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट
१३. डा ऋषिकान्त अर्याल, बरिष्ठ कन्सल्टेण्ट सर्जन

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार