बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन
हेल्थ टिभी अनलाइन : बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण आज मृत्यु भएको छ ।
चर्चित भारतीय रियालिटी सो विग बोस सिजन १३ का विजेता समेत रहेका ४० वर्षीय शुक्लाको आज बिहान मुम्बईको कुपर अस्पतालमा निधन भएको आजतकले जनाएको छ । उनले थुप्रै टिभी सिरियलमा समेत काम गरिसकेका छन्।
शुक्लाको निधनमा बलिउडका स्टारहरुले दुख व्यक्त गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण