आज देशभर १६६४ नयाँ संक्रमित थपिंदा १७८६ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज नयाँ कोरोना संक्रमति थपिने भन्दा निको हुनेहरुको संख्या बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ६४ जना संक्रमित थपिएका छन् भने यहीवीच १७ सय ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
उता पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १० हजार ७५० पुगेको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।
यीमध्ये ५३७ जना आइसीयूमा र १६४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण