नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाली औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। संघको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।
यसैगरी अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ। यसैगरी सदस्यहरुमा पृथ्वीराज भण्डारी, दिपक टिवेडवाल,सुदर्शन खैगुली, सुदिप प्रधान र गणेश पाठक चयन भएको संघका उपाध्यक्ष सन्तोष बरालले जनाएका छन्।
यसअघि जी नारायण बहादुर क्षेत्री संघका अध्यक्ष थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित