पछिल्लो २४ घण्टामा ५५ संक्रमितको मृत्यु, २५४८ नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २५ सय ४८ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ । योसहित अब कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार९३ पुगेको छ । उता यहीवीच २ हजार २९ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार ४८५ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ८०२ जनाको आइसीयूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित