आज भुटानबाट ३ लाख डोज खोप आउँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आज भुटानले दिने भनेको कोरोना विरुद्धको ३ लाख डोज एष्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान उक्त खोप काठमाडौं आइपुग्दैछ । खोप प्राप्त भएपछि प्राथमिकताका आधारमा जेष्ठ जागरिकहरुलाई दिइने मन्त्रालयले जनाएको छ ।
भुटानले आफ्ना सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । भुटाननसँग नेपालले सहयोग मागेको नभई उसले आफै आफूकहाँ बाँकी रहेको खोप नेपाललाई दिन चाहेको स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन्।
उता काठमाडौंमा आजबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउन समेत सुरु गरिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित