कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा रुद्र मरासिनी, डा जागेश्वरको सरुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोभिड १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा रुद्र मरासिनीलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनुसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै यसअघिका प्रमुख डा जागेश्वर गाैतमलाई प्रसुती अस्पतालमा सरुवा गर्दै डा रुद्र मरासिनीलाई अस्पतालको प्रमुखमा नियुक्त गरेको हो ।
आज नियुक्त गरिएका डा मरासिनी ट्रमा सेन्टरमा कार्यरत थिए । पछिल्लो समय डा गौतम स्वास्थ्य उपकरण खरिदलाई लिएर विवादमा आएका थिए ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा