स्वास्थ्य राज्यमन्त्रीद्वारा सरकारी सुविधा नलिने घोषणा
हेल्थ टिभी अनलाइन \ काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आफूले मन्त्री हुँदा पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आज पत्रकार सम्मेलनका क्रममा उनले राज्यमन्त्रीका लागि सरकारले दिने सेवा सुविधा नलिने जनाएका हुन्। उनले मन्त्रालयमा आएपछि अबको सय दिनको कार्यक्रम योजना प्रस्तुत गर्दै उनले सुरक्षाकर्मी बाहेकका अन्य सेवा नलिने जनाएका हुन्।
उनले आफूले आफनो नीजि व्यवसाय जसले मन्त्री भएपछि ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ ल्याउँछ ती व्यवसायबाट कानुनी रूपमा अलग भएको समेत जनाएका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा