स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरुवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ ।
मन्त्रालयका प्रशासन तर्फका सचिव अर्यालकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।
स्वास्थ्य मन्त्रालयमा केही दिन अघि मात्र स्वास्थ्य सेवा तर्फका बाह्रौ तहका डा रोशन पोखरेल सचिवमा बढुवा भएपछि मन्त्रालयमा दुई सचिव भएका थिए । दुई सचिव हुँदा कामको बाँडफाँडमा समस्या आउन थालेपछि सरकारले अर्यालको सरुवा गरेको बताइएको छ ।
अर्याल २०७७ जेठ १८ गते स्वास्थ्य मन्त्रालयको सचिव भएर आएका थिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित