स्वास्थ्य सचिव बने डा रोशन पोखरेल
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा तर्फको सचिवमा १२ औं तहका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल नियुक्त भएका छन्।
आज बसेको मन्त्रीपरिषदको बैठकले डा पोखरेललाई स्वास्थ्य सचिवमा बढुवा गरेको हो । सचिवका लागि डा दिपेन्द्ररमण सिंह, महेन्द्र प्रसाद श्रेष्ठ र डा पोखरेलको नाम सिफारिस भएको थियो ।
स्वास्थ्यमा प्रशासन र स्वास्थ्य सेवाका गरी दुई सचिव रहने प्रावधान रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण