Health TV Online
Health TV Online
Health TV Online

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झनलाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई कोरोना संक्रमण भएर अहिले थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

खनालको स्वास्थ्य भने सामान्य रहेको जनाइएको छ । नर्भिक अस्पतालमा कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार