नेपालमा ‘कोभिसिल्ड’ भ्याक्सिन आपतकालीन रुपमा प्रयोग गर्न अनुमति
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोभिड विरुद्धको भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोग गर्नका लागि अनुमति दिएको छ।
शुक्रबार औषधि व्यवस्था विभागले प्रेस विज्ञप्ति जारी गर्दै शेरम इन्स्टिच्युट अफ इन्डियाकाे ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको लागि शर्त राखेर अनुमति दिने निर्णय गरेको जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा