Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उप-महानगरपालिका १ धम्बोजीका ८० वर्षिया संक्रमित महिलाको गए राती ११ :३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

महिलामा कोरोनाको जस्तै लक्षण देखिएपछि पुस २६ गते पीसीआर परीक्षण गरिएको र संक्रमण पुष्टि भएको थियो । उनलाई कोरोना पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

अचानक बिहिबारदेखि स्वास्थ्य अवस्था बिग्रदै गएर राती साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार