काठमाडौं उपत्यकामा आज थपिए १५३३ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १५३३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा १५३३ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार ५२२ जना, भक्तपुरमा ११२९ जना र ललितपुरमा २२०५ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी काठमाडौंमा हालसम्म २७२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
उता भक्तपुरका ७१ र ललितपुरका ६७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन्।
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’