२४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ११०८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । आज देशभर २८१७ जना कोरोना संक्रमित थपिएका छन्। उता २८१२ जना संक्रमित कोरोना जितेर निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा