धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
काभ्रे धुलिखेल निवासी भए पनि काठमाडौंमा बसोबास गर्दै आएका ९८ वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका अनुसार ज्वरो आएर एक साता अघि भर्ना भएका उनमा स्वाब परीक्षण गर्दा कोरोना पोजटिभ देखिएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित