कोरोना भाइरस संक्रमण १६५ देशमा, ज्यान गुमाउनेको संख्या आठ हजार पुग्यो
कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या करिब ८ हजार पुगेको छ। संक्रमणका कारण अहिलेसम्म सात हजार ९८७ जनाले ज्यान गुमाएका हुन्। पछिल्लो २४ घण्टामा ८२० जनाको मृत्यु भएको छ। बुधवारसम्ममा यो संक्रमणबाट १६५ देशप्रभावित भएका छन्।
संक्रमणकाे उद्गम चीनमा संक्रमणा दर मृत्यु हुनेकाे संख्या घटिरहेकाे छ। पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।
इटालीमा थप ३४५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या दुई ५०३ जनाको मृत्यु भएको छ। इरानमा थप १३५, स्पेनमा थप १९१ र फ्रान्समा थप २७ जनाको मृत्यु भएको छ।
अमेरिकाको ५० वटै राज्यमा कोरोना संक्रमण देखिएको छ। अमेरिकामा अहिलेसम्म ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसका कारण अमेरिकामा १११ जनाको मृत्यु भएको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स