अप्रेसन गरी शिशु जन्माउने दुई गुना बढे

काठमाडाैं : नेपालमा अप्रेसन (शल्यक्रिया)बाट शिशु जन्माउने दरमा दुई गुणा वृद्धि भएको छ। सन् २०११ मा शल्यक्रियाबाट शिशु जन्माउने दर ४.६ थियो।
राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले हालै जारी गरेको अध्ययन प्रतिवेदनअनुसार अप्रेसन गरी शिशु जन्माउने सन् २०१६ मा नौ प्रतिशत पुगेका छन्। यसरी जन्मेका शिशुमध्ये कमैले मात्र एक घण्टाभित्र एक तिहाइले मात्र स्तनपान गर्ने मौका पाउँछन् ।
स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने प्रतिशत सामान्य सुधार देखिएको छ। सन् २००६ मा यो संख्या ३९ प्रतिशत थियो। सन् २०१६ मा ५५ प्रतिशतमा उक्लेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु