ओखलढुंगामा बढे सरूवा राेगका बिरामी
ओखलढुंगा : वर्षासँगै मौसममा आएको परिवर्तनका कारण जिल्लाको ओखलढुंंगा सामुदायिक अस्पतालमा पानीजन्य रोगका बिरामीको चाप बढेको छ।
असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म निरन्तर परेको पानीका कारण अस्पतालमा बिरामीको चाप बढेको बताइएको छ।
मौसम परिवर्तनका कारणले फैलिने आउँ, टाइफाइट, झाडापखाला जस्ता रोगहरूको बिरामीको चाप धेरै रहेको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए
दैनिक रूपमा १५ देखी २० जना बिरामी अस्पतालमा भर्ना हुने गरेको र त्यस मध्य ५ देखि ७ जना पानीजन्य रोगको बिरामी हुने गरेको उनले बताए। साउन १ देखि १२ गते सम्म १९३ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालकाो तथ्यांकमा उल्लेख छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित