किन लाग्छ धेरै निद्रा?
काम गर्दै गर्दा वेला कुवेला आलस्य हुने, निद्र्रा लागिरहने हुन्छ ? यसको एउटा कारण हो, एनिमिया (रक्तअल्पता)।
शरीरमा रातो रक्तकोषको कमी भए एनिमिया हुन्छ। रातो रक्तकोषले फोक्सोबाट शरीरभरि अक्सिजन पुर्याउँछ। आइरन र भिटामिनको कमीको कारण पनि एनिमिया हुन्छ। जसले मानिसलाई कमजोर बनाउँछ । र, अत्यधिक निद्रा लाग्छ।
शरीरमा पानीको कमी हुँदा छटपटी, थकान र निद्रालगायत समस्या हुन्छ । यी समस्याबाट बच्न शरीरमा पानीको कमी हुन दिनुहुँदैन। दैनिक चार लिटर पानी पिउनुपर्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण