किन गर्ने प्रातः भ्रमण अर्थात् मर्निङ वाक?
बिहान सबेरै घर बाहिर हिँड्नु स्वास्थ्यका लागि राम्रो हो। जानेर होस् वा नजानेर, बिहान हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ। अझ सूर्योदयभन्दा अघिको समयमै हिँड्नु त अति उत्तम मानिएको छ। किन त?
सनातन हिन्दु परम्परामा सूर्योदयअघिको समयलाई ‘ ब्राह्म मुर्हूत्त’ भनिन्छ। रातको अन्तिम प्रहरलाई ब्राह्म मुर्हूत भनिन्छ। आयुर्वेदले यो समय निन्द्रा त्याग गर्नु स्वास्थ्यका लागि सर्वोत्तम मानेको छ। यो समयको विशेष महत्त्व छ। यो समयमा वायुमण्डल वा वातावरण स्वच्छ हुन्छ।
ब्राह्म मुर्हूत्तमा वायुमण्डलमा अक्सिजनको मात्रा धेरै हुन्छ। शुद्ध वायुप्राप्तिले फोक्सो, मन र मस्तिष्कलाई समेत स्वस्थ राख्छ। त्यसैले आयुर्वेदमा भनिएको छ, ब्राह्म मुर्हूत्तमा उठ्नाले सौन्दर्य, बल, विद्या, बुद्धि र स्वास्थ्य प्राप्ति हुन्छ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ