क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : क्लिनिक वानमा श्रवणशक्ति नभएका, गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरुका लागि दोभाषेसहितको स्वास्थ्य सेवा सुरु भएको छ । क्लिनिक वानले राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघसँग सहकार्य गर्दै उक्त सेवा दिन लागेको हो । क्लिनिक वानमा संघले दोभाषे व्यवस्था गर्ने गरी आज सम्झौता भएको छ । क्लिनिक वानका तर्फबाट प्रबन्ध … Continue reading क्लिनिक वानमा श्रवणशक्ति नभएका बिरामीका लागि दोभाषेसहितको सेवा