बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन

प्राडा आरपी चौधरी बाल शल्य चिकित्साको क्षेत्रमा परिचित नाम हो । त्यसो त उनको पूरा नाम रामनन्दन प्रसाद चौधरी हो । तर उनी चिकित्सा क्षेत्रमा आरपी चौधरीबाटै बढी परिचित छन्। सानैदेखि पढ्नमा अब्बल डा चौधरीलाई डाक्टर बन्छु भन्ने त थियो नै । त्यसमा पनि उनलाई शल्य चिकित्सामा बढी रुचि थियो । उनी चिकित्सकमा पनि सर्जन … Continue reading बाल शल्य चिकित्साका अब्बल डा आरपी चौधरी, जो चान्सले हैन् चोइसले बने सर्जन