‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एच पी भी भ्याक्सिन दिनुस्’

पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एच पी भी अर्थात् ‘हयुमन प्यापिलोमा भाइरस’ हो। यसका कारण धेरै महिलाले ज्यान गुमाइरहेका छन्। त्यसो त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ। जस्तै ‘प्राइभेट अंग’को सरसफाइमा ध्यान नपुर्याउने, धेरै जनासँग यौनसम्पर्क गर्नेे, धेरै बच्चा जन्माउने, कम उमेरमै विवाह गर्ने, अत्यधिक धूमपान गर्नेहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ। … Continue reading ‘छोरीलाई दाइजो होइन, क्यान्सरबाट जोगाउने एच पी भी भ्याक्सिन दिनुस्’