अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। जहाज चढेर सान फ्रान्सिस्कोबाट मेक्सिको गएका…

ब्रिटेनमा झूटो दाबी गर्ने मास्क कम्पनीको विज्ञापन बन्द

कोरोना भाइरसको संक्रमण फैलिनबाट मुख छोप्ने मास्कले रोक्ने दाबी गरिएका दुईवटा कम्पनीका विज्ञापनलाई ब्रिटेनमा प्रतिबन्ध लगाइएको छ। ब्रिटेनको नियामक निकाय…

कोरोना संक्रमणबारे सतर्कता बढाउन दक्षिणपूर्वी एसियाली देशलाई डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसियाली देशहरूलाई कोरोना संक्रमणबारे सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ।…

कोरोनाको त्रास : इटालीका विद्यालय १० दिनका लागि बन्द

कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेको इटलीले बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ। त्यहाँ…

भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभर त्रास

विश्वभरि कोरोना भाइरस संक्रमण फैलिरहेको वेलामा भारतले कैयौँ औषधि निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ। जेनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता…

कोरोना संक्रमणको त्रास : इरानमा ५४ हजार कैदी केही समयका लागि रिहा

धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ। इरानी…

कोरोना भाइरस : इरानमा ७७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकसँगै इरानमा कोरोना भाइरसका कारण…

‘कोरोना भाइरसको औषधि तयार हुन सात महिना लाग्छ’

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुनसक्ने बताएका छन्। ‘यसको खोप यो…

ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू

कोरोना भाइरस संक्रमण बढेसँगै सामाजिक सञ्जाल ट्वीटरले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई…

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजे

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली र अंगदाताबीच मंगलवार अन्तिम ‘क्रस–म्याच’ परीक्षण गरिँदैछ। यसअघि गरिएका…

डब्लूएचओले भन्यो, कोरोना भाइरसलाई परास्त गर्न प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व ‘अन्चार्टर्ड टेरटरी’ अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ।…

काेराेना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ। मृत्यु हुनेमध्ये…

कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । पत्रकार सम्मेलन गरी…

चीनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै

अनेकौँ प्रयासपछि चीनमा कोरोना भाइरस संक्रमण क्रमशः कम हुँदै गएको छ। केही दिन पहिले चीनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १००…

कोरोना भाइरस : अमेरिकाको वाशिङ्टनमा एकजनाको मृत्यु

अमेरिकामा उत्तर पश्चिमी वाशिङ्टन राज्यमा कोरोना भाइरस संक्रमणले एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसकै कारण अमेरिकामा यो पहिलो मृत्यु हो।…

इरानमा कोरोना संक्रमण : ३४ जनाको मृत्यु

इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका कारण…

कोरोना भाइरस संक्रमण : रोकथामका लागि कहाँ के हुँदैछ?

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वका झण्डै ५० मुलुकमा फैलिसकेको छ। त्यसैले विभिन्न देशले संक्रमण फैलिन नदिन विभिन्न उपाय…

‘कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ निर्णायक चरणमा’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्। महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाट…

कोरोना संक्रमणको त्रास : जापानमा सबै विद्यालय बन्द

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न जापानमा सबै विद्यालय बन्द गर्न भनिएको छ। प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरस संक्रमण रोक्न देशभरका…

कलेजोलाई यसरी राख्नुस् स्वस्थ

मानव शरीरको महत्त्वपूर्ण अंग हो, कलेजो। यसले रगत शुद्ध पार्नुका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ। यदि कलेजो स्वस्थ्य भएन…