किन गर्ने प्रातः भ्रमण अर्थात् मर्निङ वाक?

बिहान सबेरै घर बाहिर हिँड्नु स्वास्थ्यका लागि राम्रो हो। जानेर होस् वा नजानेर, बिहान हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ। अझ…

बच्चाहरूलार्इ नियमित गरिदिनुस् मसाज

हामी नेपालीहरूमा बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ। अागाेमा सेकेर वा घाममा बच्चालार्इ तेल लगाउँदा फाइदा गर्ने विश्वास गरिन्छ।…

यस्ता छन् फाइदा, तामाकाे भाँडामा राखिएकाे पानी पिउनुकाे

आयुर्वेदमा बिहान सबेरै अर्थात् उठ्नेबित्तिकै तामाको भाँडामा राखिएको पानी पिउन सिफारिस गरेको छ। विभिन्न अध्ययनबाट पनि तामाको भाँडामा राखिएको पानी…

यी रोग छन्, मासु कम खानुस्

उच्च रक्तचाप उच्च रक्तचापको समस्या भएकाहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ। उच्च रक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा…

बनारसकी यी चिकित्सक, जाे छाेरी जन्मिँदा लिँदिनन् ‘नर्सिङ हाेम’काे शुल्क

‘मुख मिठो गर्नुस्, नर्सिङ् होममा छोरीले जन्म लिएकी छिन्’, यो वाक्य डा.शिप्राधर श्रीवास्तवबाट प्रायः सुन्न सकिन्छ। छोरी जन्मिएकोमा खिस्रिक्क पर्ने…

के हाे मधुमेह, कसरी थाहा पाउने?

रगतमा चिनी (सुगर)को मात्रा धेरै हुनुलाई मधुमेह अर्थात् डाइबिटिज भनिन्छ। ग्रन्थीमा हुने कोषहरू उत्पादन गर्ने प्याञ्क्रियाजले ‘इन्सुलिन’ भन्ने पदार्थ कम…

अाैषधि पनि हाे ल्वाङ, यसरी लिनुस् फाइदा

मसला र औषधिका रूपमा ल्वाङको प्रयोग धेरै अघिदेखि हुँदै आएको छ। ल्वाङमा धेरै औषधीय गुण छन्। यसले सानातिना स्वास्थ्य समस्यामा…

यी स्वास्थ्य समस्यामा उपयाेगी छ, बेसार

काठमाडौं : हाम्रो भान्छामा कहिल्यै नछुट्ने वस्तु हो बेसार। खानालाई आकर्षक र स्वादिष्ट बनाउने कारण दाल, तरकारी र अचारमा मसलाको…

के हाे निमाेनिया?, कसलार्इ र कसरी हुन्छ?

निमाेनिया भनेको एक किसिमको एउटा अथवा दुवै फोक्सोमा हुने ‘इन्फेक्सन’ हो। यो ब्याक्टेरिया, भाइरस, फङगार्इ जस्ता जीवाणुहरूबाट संक्रमित हुन्छ। निमोनियाले…

नौ लक्षण : जसले बूढो भएको संकेत गर्छ

बुढ्यौली यस्तो प्रक्रिया हो जुन सबैमा हुन्छ। कसैमा यो ढिलो देखिन्छ भने कसैमा चाँडै। यो सबै मानिसमा कम अथवा बढी…

कंगाेमा इबाेलाले लियाे २०० जनाकाे ज्यान

अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक फैलिएकाे इबोला भाइरसका कारण २०० भन्दा बढीको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार २९१ जनामा इबोलाको…

नियमित खाने गर्नुस् पुदिना, यस्ता छन् फाइदा

काठमाडौं : पुदिना सामान्यतया अचार बनाउन प्रयोग गरिन्छ। यो आयुर्वेदिक उपचारमा पनि प्रयोग हुन्छ। पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग…

रहर नगर्नुस् माेटाउन, यी राेगले सताउला

शरीरको बीएमआई ३० र सोभन्दा माथि भए त्यो अवस्थालाई मोटोपना भनिन्छ। मोटोपना र शरीरको बीएमआई मा उमेर, लिङ्ग, जातीय वर्ग,…

दिदीबहिनीले दाजुभाइलार्इ दिने खानेमसलाकाे यस्ताे छ महत्त्व

तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएपछि सेलरोटी र फलफूलका साथै मसलाहरू पनि सगुन दिने चलन छ। बदाम, काजु, पिस्ता आदि…

तपार्इँले सेलराेटी पकाउने तेल कति स्वस्थकर?

तिहारको प्रमुख खानेकाुरा सेल अनरसाजस्ता तेलमा पकाइने मिठाइ। दाजुभाइको दीघार्युको कामना गर्दै टीका लगाएर दिने सगुनमध्ये सेल अनरसाजस्ता खानेकुरा पर्छन्।…

सयपत्री फूलबाट यसरी गर्नुस् स्वास्थ्य रक्षा

फूलैफूलको चाड तिहार। तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका…

दिल्लीको प्रदूषणस्तर मापदण्डभन्दा बढी, सकेसम्म घरमै बस्न अाग्रह

नयाँदिल्ली (भारत) भारतको नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन…

ज्वरो नदेखिई पनि हुनसक्छ डेंगु

सामान्यत डेंगु संक्रमित व्यक्ति ज्वरोबाट ग्रसित हुने र शरीरमा भयानक दुखाइ हुनेलगायत लक्षण देखिन्छ। तर मधुमेहको बिरामी, वृद्धवृद्धा र रोग…

प्रदूषित वातावरणले समय नपुगी जन्मिन्छन् शिशु, मृत्युदर पनि भयावह

विश्वभर प्रत्येक दिन १५ वर्ष मुनिका ९३ प्रतिशत अर्रथात् एक अर्ब ८० करोड बालबालिका प्रदूषित हावामा सास फेर्छन्। यस्तो हावामा…

यात्रामा निस्किँदा बाेक्नुहाेस् प्राथमिक उपचारका सामग्री

तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ।  त्यसमध्ये सबैभन्दा…